३४ जिल्लाका नदीमा पानीको बहाब बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
आज देशभरका ३४ जिल्ला आसपास भई बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ।
आज देशभरका ३४ जिल्ला आसपास भई बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ।
कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ।
आत्मदाह गरेकी पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)को निधन भएको छ। २५ वर्षीया एलिजाले पोखरा-८ जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी थिइन्।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।
काठमाडौंलगायत देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई संसदीय सुनुवाई समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो।
नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन्।