आज कोसीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै, बहुमत पुग्ला? 

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन्। साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिएकोमा आज विश्वासको मत लिन लागेका हुन्।

नागको पूजा-आराधना गरेर आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ। यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ।

अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने

कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्। 

गृहमन्त्री श्रेष्ठको प्रस्टोक्ति- सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै टुंगोमा पुर्‍याउने बताएका छन्।

भोलि बस्ने दलको बैठकले संसदको गतिरोध अन्त्य बारे टुंगो लगाउँछौं : रास्वपा सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  भोलि बस्ने संसदीय दलको बैठकले संसदको गतिरोध अन्त्य गर्नेबारे टुंगो लगाउने बताएका छन्।

नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन्।

सुन तस्करी प्रकरण : दुई चिनियासँग भारतीय आधारकार्ड, तीन चिनियाँसँग नेपाली नागरिकता

हङकङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड रहेको पाइएको छ।