स्वर्णलक्ष्मी सहकारी ठगीमा आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा
काठमाडौं - सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइँदैछ।
काठमाडौं - सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइँदैछ।
काठमाडौं - कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं - नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ।
काठमाडौं - नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन्।
उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठ आएसँगै सह-सचिव आचार्यको पद जाने निश्चित भएको हो।
काठमाडौं - इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी यस सिजनमा चुनौतीपूर्ण समय सामना गरिरहेको छ।
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ।
काठमाडौं - अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ।
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ- बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।
काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।
उनले समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी भएको बताए।
नुवाकोट- नुवाकोटमा एक जनाको हत्या भएको छ। ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङको आइतबार राति हत्या भएको हो।
काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ।
नयाँ दिल्ली- इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ।
काठमाडौं - सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्। बिस्काः जात्राको अवसरमा २८ वर्षीय सुजनले आइतबार जिब्रो छेडेका हुन्।
काठमाडौँ - इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।
काठमाडौं- म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। सिटीले लुटन टाउनलाई ५-१ ले हराएको छ।
काठमाडौं- ग्रामीण विकास लघुवित्त संस्था टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।