संसदको १० समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी
संसदको १० समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
संसदको १० समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्।
सिआइबीले भने कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो।
प्रवक्ता नारायणप्रसाद भट्टराईले गौर घटनामा कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको जानकारी दिए।
मुख्यमन्त्री उद्धव थापालाई समर्थन गर्ने समझदारीमा राप्रपाले एउटा संसदीय समितिको नेतृत्व पाउन लागेको हो।
आक्रमणकारी अन्दाजी २० वर्षका एक गोरा व्यक्ति रहेको बताइएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रूपमा बैंकले आज ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।
हाल कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।