दूधकोशी र कमला नदीले नाघ्यो सतर्कता तह

सिरहामा अधिक वर्षा मापन गरिएको छ। सिरहामा पछिल्लो २४ घन्टामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ।

लागूऔषध सेवनकर्ताले इन्स्पेक्टरमाथि गरे बञ्चरो प्रहार

लागूऔषध सेवनकर्ता इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कट्‍वालमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका छन्।

गौरालाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्छौ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन्। 

बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा

बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो।

सर्वोच्चले भन्यो – कोसीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत देखिएन

विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न समेत आदेश दिएको छ।

पूर्वप्रधानमन्त्री नेपालको बयान : मुख्यसचिवको प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेको हो

उनले मन्त्रिपरिषदले असल मनसायका साथ गुरुयोजना कार्यान्वयनका लागि स्वीकृति दिएको बताएका हुन्।

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिवको बयान : आफू मुछिए तत्कालीन प्रधानमन्त्री पनि तानिन्छन्

ललिता निवास जग्गासम्बन्धमा आफ्नो कुनै संलग्नता नभएको भन्दै आफूले कुनै निर्णयसमेत नगरेको उनले बताएका छन्।