कोरोनाभन्दा मंकिपक्स कसरी फरक छ?
काठमाडौं- जब विश्व स्वास्थ्य एम पक्स (मंकिपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो। के मंकिपक्स नयाँ कोरोना हो?
काठमाडौं- जब विश्व स्वास्थ्य एम पक्स (मंकिपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो। के मंकिपक्स नयाँ कोरोना हो?
दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
काठमाडौं- विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हिरा फेला परेको छ।
काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।
काठमाडौं- सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका प्रहरी अधिकृतहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ।
हैदाराबाद- आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।
काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ।
काठमाडौं - भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ।
काठमाडौं- स्वीडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ।
काठमाडौं- फेउ थाई पार्टीले थाइल्याण्डको नयाँ प्रधानमन्त्री चयन गर्न गठबन्धन साझेदारहरूको समर्थन प्राप्त गरेको छ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशी छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ।
सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
मदिरा पिएर हो-हल्ला गर्दै हिँडेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन्।
पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ।
सुर्खेत- कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ।
काठमाडौं- ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ।