प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी : रविलाई ल्याइयो काठमाडौं, शुक्रबारदेखि बयान

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ।

विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना

बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो।

परराष्ट्र मन्त्री चीनमा, प्रधानमन्त्री ओली १७ गते जाँदै

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन्।

पाँचथरका सुनिल राई, जसले अनलाइन जुवा र क्रिप्टोमा गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

यसरी गर्दैछन् वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। तर अब उनले यो पद सम्हाल्न कम्तीमा जनवरी २० सम्म कुर्नु पर्नेछ।

इजरायल र लेबननबीच भयो युद्धविराम

काठमाडौं- इजरायल र हिजबुल्लाहबीचको युद्धविराम भएको छ। यसले क्षेत्रीय द्वन्द्वमा महत्वपूर्ण विकासको संकेत गरेको छ, जसले लेबनन र उत्तरी इजरायललाई ग्रस्त पारेको हिंसाबाट केही समयको शान्ति प्रदान गर्ने अनुमान गरिएको छ।

जिबी-रवि र छविमाथि के-के मुद्दामा भइरहेको छ अनुसन्धान?

पाँच वटा सहकारी, पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) रहेको छ।

भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो

भक्तपुर - आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दाबढी राजश्व संकलन गर्न सफल भएको छ।

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन्।

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

दुबईमा भीषण वर्षा, के क्लाउड सिडिङ हो कारण?

दुबई- सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ।

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।

युएईमा भारी वर्षाले सडक, रेल र उडान प्रभावित

काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।