मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं - मोरङ समाज काठमाडौं (मोसोका)को २५ औं रजत जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

राजनीतिमा उमेर : सोचको ताजगी कि उमेरको विद्रोह?

पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं - बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुढानिलकण्ठमा घर भाडामा लिएर दुई अर्बको जुवा, ९६ लाखको क्रिप्टो कारोबार, ११ भारतीय पक्राउ

काठमाडौं - काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा  ११ जना भारतीय पक्राउ परेका छन्।

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ

हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

अढाइ करोडबढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं - भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्।

नेपालमा गरिबीको मापन र यसको वितरण २०७८

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी नेपालीहरूको सोचाइ रहेको हुन्छ।

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँका कृतिहरू आज पनि उतिकै सान्दर्भिक छन्, जति ती सिर्जनाका बेला थिए।

१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौं - बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्।

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं - सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ।

प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान

कास्की- पोखराका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ।

पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन

उनीहरूबीच २०८१ वैशाख १ गते बिहे भएको थियो। बिहेपछि पतिसँग अष्ट्रेलिया गएकी चौहान केही महिनाअघि नेपाल आएकी थिइन्। सापकोटा भने अष्ट्रेलियामै छन्।

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्।

६० दिनभित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग ओलीको माग

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन्।

सभामुखसँग रवि लामिछानेको गुहार, निलम्बन फुकुवाको माग

काठमाडौं - रवि लामिछानेले अदालतमा पाँच-पाँच वटा मुद्दा विचाराधीन रहिरहेको अवस्थामा सांसद पद पुनर्बहालीको माग गरेका छन्।