डोनाल्ड ट्रम्पलाई चुनौती दिने अमेरिकामै छ यस्तो कम्पनी

काठमाडौं (एजेन्सी) - अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन्।

'डेडिकेटेड' तथा 'ट्रंकलाइन' विवाद: बक्यौता विद्युत् महसुल निर्क्यौल गर्न विज्ञ समिति गठन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिल बिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।

दैनिक दुई बोतल बियर पिउने दुई करोड पाँच लाखको भैंसी

पटना - बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैंसी आकर्षणको केन्द्र बनेको छ।

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा

काठमाडौं - सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति

काठमाडौं - रुस र युक्रेनबीच पछिल्लो ३३ महिनादेखि चलिरहेको नयाँ मोडमा जाने संकेत देखिएको छ।

पूर्णबहादुरको सारंगीले कति कमायो?

काठमाडौं - फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ।

रवि र छविविरूद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी, स्वर्णलक्ष्मी सहकारी ठगी अब अनुसन्धानमा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पार्टनर छविलाल जोशीविरूद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको छ।

‘सिंगापुरे लाहुरे’को पछि लाग्दा लाखौं ठगिएपछि युवती पुगिन् प्रहरीमा, लाहुरे खोरमा

काठमाडौं- फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउँदै

काठमाडौं - म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ।

गाजा युद्धमा एक वर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं- प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ। 

रियल आफ्नै मैदानमा बार्सिलोनासँग स्तब्ध

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौं- मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ। 

अमेरिकाको फ्लोरिडामा शक्तिशाली 'मिल्टन' आँधी, ५१ काउन्टीमा आपतकालीन अलर्ट जारी

काठमाडौं- अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ।