बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको महानगरको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ।

एसिया कप : नेपाल - भारतबीचको खेल पनि रद्द भए को पुग्ला सुपर–४ मा?

नेपाल र भारतलाई सुपर–४ सम्म पुग्न महत्वपूर्ण ठानिएको यो म्याचअघि मौसमसम्बन्धी पूर्वानुमान आएको छ।

अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

यदि डिइएले उसको वर्गीकरण परिवर्तन गर्‍यो भने त्यो लागूपदार्थबारे दशकौंमा भएको अमेरिकी नीतिको सबैभन्दा महत्वपूर्ण परिवर्तन हुनेछ।

आजदेखि ‘हेलो सरकार’ २४ सै घन्टा सञ्चालनमा

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

जनताप्रति उत्तरदायी भएन भने सरकारको अपजसको भारी कांग्रेसले बोक्दैन  : नैनसिंह महर

सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्।

एक साताअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी, ‘इस्यू डाइभर्ट’ गर्न ‘रूटिन अफ नेपाल बन्द’ को प्रयोग

समाचार सार्वजनिक भएलगत्तै ‘रूटिन अफ नेपाल बन्द’ ले आफ्नो अघिल्लो स्टाटस सम्पादन गर्‍यो।