३८ रन जोडेर कुशल भुर्तेल भए आउट
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ।
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ।
आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली राष्ट्रिय महिला टिमले लगातार चौँथो जित निकालेको छ।
एसिसी एसिया कपको दोस्रो खेलमा नेपालल विश्व क्रिकेटको महारथी भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडाध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ।
नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ।
एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्।
कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।
पाँच वर्षे दिनगन्ती सुरू भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको परियोजना १३ भाद्रबाट औपचारिक रूपमा सुरू भयो।