post-slider post-slider

३८ रन जोडेर कुशल भुर्तेल भए आउट

Image
A A

काठमाडौं- एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ। श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ।

९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालले पहिलो विकेट गुमाएको हो। नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ६५ रन जोडेको छ।

Tags: