‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश

काठमाडौं- भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका व्यक्ति रहेको खुलेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, भेटिए जिबी र रविले रकम झिकेका कागजात

काठमाडौं - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। 

यौन क्षमता बढाउने ‘यार्सा किङ’जस्ता नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री

काठमाडौं - यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी : रविलाई ल्याइयो काठमाडौं, शुक्रबारदेखि बयान

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ।

विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना

बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो।

परराष्ट्र मन्त्री चीनमा, प्रधानमन्त्री ओली १७ गते जाँदै

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन्।

पाँचथरका सुनिल राई, जसले अनलाइन जुवा र क्रिप्टोमा गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एकको मृत्यु सात बेपत्ता

काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

अन्तत: एमालेले गर्‍यो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन

काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ।

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन्।