गोर्खा मिडियामा पाँच सहकारीको ८५ करोड अपचलन, रवि लामिछानेसहितलाई कारबाही सिफारिस

काठमाडौं- सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच वटा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ। 

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर, कारबाहीको सिफारिस

काठमाडौं- सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने दोषी ठहर भएका छन्।

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

काठमाडौं (एजेन्सी)- समुन्द्री मार्गबाट ​​फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ। फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पमाथि फेरि हमलाको प्रयास

काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हमलाको प्रयास भएको छ। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो। 

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन तोक्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको छ।

इन्द्रजात्रा आजदेखि प्रारम्भ

काठमाडौं- आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येंया पुन्ही पनि भनिन्छ।

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौं - क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन्। रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन्।

माेबाइल हरायाे, अब नाे टेन्सन! गुगलकाे 'फाइन्ड माई डिभाइस नेटवर्क'ले भेट्टाइदिने छ

काठमाडौं- लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरू गरेको छ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्। 

पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पूरै महादेश

सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए।

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...

सोमबार राति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो।

अजय देवगनको मैदान हेर्नुअघि यो समीक्षा पढनुहोस्

फिल्मको पहिलो हाफ ढिलो लाग्छ, कतिपय ठाउँमा बोरिङ पनि लाग्छ, कति छिटो समयले निर्माण गरेर सबै कुरा पूरा हुन्छ, पात्रको विकास राम्रोसँग भएको जस्तो लाग्छ ।

अल नासरलाई हराउँदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ - अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।