आज कुशे औँसी, घरघरमा कुश भित्र्याएर मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्।

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु 

काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाऔं : राजेन्द्र लिङ्देन 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।

शिक्षकको न्यूनतम योग्यता स्नातक, माविका लागि स्नातकोत्तर अनिवार्य

शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको हुनाले यस्तो व्यवस्था गरिएको विधेयकमा उल्लेख छ।

नेम्वाङका दुई छोराले दिए श्रद्धाञ्जली

नेपाल आएलगत्तै उनीहरू एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।

शिक्षक सरूवाको अधिकार स्थानीय तहलाई, एसइई खारेज गर्न प्रस्ताव

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक सरूवाको अधिकार स्थानीय तहलाई दिन प्रस्ताव गरिएको हो।