एसिया कप फाइनल : भारत र श्रीलंका भिड्दै

श्रीलंकामा जारी १६औं संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। फाइनलमा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्।

आइतबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको घोषणा

आक्रमण गर्नेहरूलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघले देशव्यापी अस्पताल ठप्प पार्ने घोषणा गरेको हो।

सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गुरेका छन्।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन्।