इजरायल र हिजबुल्लाहको विवाद के हो?

काठमाडौं- सेप्टेम्बर १७, स्थानीय समय ३: ३० बजे लेबनानमा एकपछि अर्को विष्फोट हुन थाल्यो, जुन करिब एक घण्टासम्म जारी रह्यो। यी विष्फोटहरूको विधि सामान्य थिएन, इतिहासमा पहिलो पटक पेजरहरूमा विस्फोटहरू भइरहेका थिए।

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ?

काठमाडौं- यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए।

जिबी राईले आफूलगायत सयौंलाई फसाएको रवि लामिछानेको आरोप

काठमाडौं- सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको वीर अस्पताल निर्माण गरिने

काठमाडौं - भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।

रवि लामिछानेलाई सहकारी ठगीमा कारबाही गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ।

रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन्।

आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै नेपालका प्रदीप खनाल

नेपाल र भारतका तीन तीर्थयात्रीले भने हालै एक वर्षमा मौसम आदि अनुकूल समय पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र चीनको तिब्बतका गरी करिब ४५० धार्मिक तीर्थस्थल भ्रमण सम्पन्न गरेका छन्।

सहकारी ठगीमा कारबाही सिफारिस भएपछि पार्टीमा के भने रवि लामिछानेले?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरू भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरू भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन्।

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ।

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

काठमाडौं - सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्। बिस्काः जात्राको अवसरमा २८ वर्षीय सुजनले आइतबार जिब्रो छेडेका हुन्।

सानदार जितसहित प्रिमियर लिगमा सिटी शीर्षस्थानमा

काठमाडौं- म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। सिटीले लुटन टाउनलाई ५-१ ले हराएको छ।

लघुवित्तका वरिष्ठ फिल्ड सहायकविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- ग्रामीण विकास लघुवित्त संस्था टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन्।

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।