सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी
काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
काठमाडौं - नेपाल सरकार र चीन सरकारबीचको बेल्ट एन्ड रोड इनिटेटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)का खेल जारी रहँदा त्यसमा सट्टेबाजी खेलाउन भारतीयहरू नेपाल आइरहेको खुलेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ।
बेइजिङ - चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड दिएका छन्।
सिड्नी - अस्ट्रेलियाको प्रहरीले समुद्री तटबाट ५०० मिलियन अमेरिकन डलर मूल्य बराबर कोकिन बरामद गरेको छ।
काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्।
काठमाडौं - स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ।
काठमाडौं - आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्।
काठमाडौं - स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।
काठमाडौं- आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ। आइपिएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी-२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ कीर्तिमान बनाएको हो।
काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ।
विराटनगर- प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यलय कोशी प्रदेशको आयोजनामा पाँच दिने आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
रियाद- साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ। तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ।
काठमाडौं- नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।
काठमाडौं- फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ।
काठमाडौं- कतारका राजा नेपाल आउने भएका छन्।
काठमाडौं - सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।