चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्।

आज राष्ट्रिय बाल दिवस, बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ।

काठमाडौं र ललितपुरका केही स्थानमा आजदेखि लगातार तीन दिन विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं र ललितपुरका केही स्थानमा शुक्रबारदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीले गरे १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन्।

संघीय संसदबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

चिकित्सक कुटपिट प्रकरणः चार जना पक्राउ

डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतकका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नियन्त्रणमा लिएको हो। 

उपत्यकाका सात अस्पतालमा अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो।