एसिया कपको भाइनलमा भारतसँग ५० रनमै समेटियो श्रीलंका

मोहम्मद सिराजको घातक बलिङप्रेरित भारतले एसिया कप–२०२३ को फाइनलमा श्रीलंकालाई ५० रनमै अल आउट गरेको छ।

तीनकुने हत्या प्रकरण : एक जनाले रिसिइबी साध्न चारैजनाको हत्या स्वीकारेको प्रहरी दाबी

तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपितले नवीन राईसितको रिसिइबीले चार जनाको हत्या गरेको स्वीकार गरेका छन्।

१७ अधिकृतको सरुवा, को कहाँ?

१७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो। 

साताको पहिलो दिन नेप्सेमा भारी अंकको गिरावट

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.१४ अंकले घटेको छ। आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको हो। 

नेपालसँगको व्यापार सुदृढ बनाउन भारतले बिहारको १० स्थानमा भन्सार कार्यालय स्थापना गर्दै

भारतीय गृहमन्त्री अमित शाहले बिहारका १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका हुन्।

१०३ प्रकारका एन्टिबायोटिक औषधि उत्पादन र बिक्रीमा प्रतिवन्ध

औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा प्रतिवन्ध लगाएको छ। 

अधिकांश वाणिज्य बैंकले बढाए बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति?

वाणिज्य बैंकहरूले असोज १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। 

डाक्टरहरू आन्दोलनमा, सेवाग्रही मर्कामा, स्वास्थ्य मन्त्रालयमा वार्ता सुरू

डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरू आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।