सर्वोच्चले भन्यो – नेपाल–भारत खुला सिमाना नियमन गर

हराएका सीमा स्तम्भको निर्माण तथा पुनःस्थापना र दशगजा क्षेत्रलाई खाली गर्ने कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न पनि सर्वोच्चले आदेशमा भनेको छ।

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

आज विश्वकर्मा पूजा मनाइँदै

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्।

१५ वर्षअघि नेपाललाई प्रगतिमा डोर्‍याउने वाचा गरेका प्रचण्डले यसपालि के भन्लान्?

सन् २००८ को आफ्नो महासभाको सम्बोधनमा दण्डहीनताको अन्त्य गर्ने वाचा गरेका प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगले शान्ति र न्यायबीचमा सन्तुलन कायम गर्ने जनाएका थिए।

मोटरसाइकलले ठक्कर दिएको बदला लिन खोज्दा चार जनाको हत्या

काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सरकारसँगको ६ बुँदे सहमतिपछि चिकित्सकहरूको आन्दोलन स्थगित

सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। यससँगै चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।