महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओबादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओबादी प्रभावित बनेको बताएका छन्।
भट्टराईलाई ‘बाइपास’ गरेर यादवलाई पत्राचार भएपछि नेसपाभित्र तरंग पैदा भएको छ।
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेसिता र सामाजिक रुपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।
काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका उनले सभापति देउवासँग असन्तुष्टि पोखे।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा दक्षिण एसियाका आठ राष्ट्र सदस्य छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताएका छन्।
देशभरबाट काठमाडौं आएका शिक्षकहरू माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका छन्।
कैलालीको टीकापुर घटनामा संलग्न रही कारागारमा रहेका तीन जना बुधबार रिहा भएका छन्।