आममाफीको गलत प्रयोग भइरहेको भन्दै रास्वपाद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्।

गरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशम चौधरीलाई

नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय गरेको छ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ। सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो।

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।

मन्त्री फिर्ता बोलाएर फ्लोरबाट सरकारलाई समर्थन गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनु पर्ने बताएका छन्।