प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्। 

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिनेछन् : स्वास्थ्यमन्त्री बस्नेत

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिने बताएका छन्।

आन्दोलनरत राहत शिक्षक र सरकारबीच शुक्रबार वार्ता

नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार बिहान ११ बजे शिक्षा मन्त्रालयमा सरकारसँग वार्ता हुने भएको हो।

मानसरोवर पुगेर प्रचण्डले दिन खोजेको सन्देश के हो?

सत्ता सम्हालेयता प्रधानमन्त्री प्रचण्डले विशेषगरी भगवान शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ।

इन्द्रजात्रामा हिँडेरै जाने राष्ट्रपतिको तयारी

पौडेलले भने ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ।

मधेसका मुख्यमन्त्रीबारे टिप्पणी गरेका कारण पक्राउ परेका चिकित्सक झा रिहा

चिकित्सक झाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।