post-slider post-slider

एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना आज 

Image
A A

काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ। गएराति भएको मतदानको आज मतगणना हुने भएको हो। 

मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन्। 

एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन्।

Tags: