इन्द्रजात्रामा हिँडेरै पुगे राष्ट्रपति
सर्वसाधारणलाई दुःख नहोस् भनेर पौडेल हिँडेर इन्द्रजात्रामा सहभागी भएका हुन्।
सर्वसाधारणलाई दुःख नहोस् भनेर पौडेल हिँडेर इन्द्रजात्रामा सहभागी भएका हुन्।
चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूतिको माग गर्दै चिकित्सकहरू आज पनि प्रदर्शनमा उत्रिएका छन्।
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ।
पौडेलले भने ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ।
चिकित्सक झाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।
प्रहरीले जनकपुरधाम वडा नम्बर ४ आनन्दनगर बस्ने डा.अरुणकुमार झालाई पक्राउ गरेको हो।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल चीनमा सतही अतिथि सत्कारमा रमाएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्।
दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ।
धर्नामा रहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ।