नेपालविरूद्ध ब्याटिङ गर्दै भारत
हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ।
हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ।
नेकपा एमाले कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।
आयोगको टोलीले नगरपालिकाको वडा नम्बर १४ मा कार्यरत एसिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तलाई घुससहित पक्राउ गरेको हो।
१५४ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय दिवसको अवसरमा मेहन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेताहरूले यस्तो धारणा राखेका हुन्।
नेसनल पेमेन्ट गेटवे प्रणालीमार्फत कुनै पनि भुक्तानी कारोबारलाई अनुमति दिइन्छ। यद्यपि नेपालमा अहिलेसम्म राष्ट्रिय भुक्तानी स्विच स्थापना भइसकेको छैन।
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिक क्याटालिन क्यारिको र ड्रिउ वेइजम्यानलाई प्रदान गरिने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औं वार्षिक प्रतिवेदन पेस गरेको छ।
सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ।
शेयर बजार आज सामान्य बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।