बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छोडेको दाबी
काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको दाबी गरिएको छ।
काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको दाबी गरिएको छ।
धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्।
काठमाडौं - ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन्। शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन्।
काठमाडौं- उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ।
काठमाडौं- आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन्।
काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
मोरङ- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन्।
काठमाडौँ - इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।
काठमाडौं- म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। सिटीले लुटन टाउनलाई ५-१ ले हराएको छ।
काठमाडौं- ग्रामीण विकास लघुवित्त संस्था टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन्।
काठमाडौं- बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।
काठमाडौं- एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ।
काठमाडौं - सरकारले इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।
काठमाडौं- लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरू गरेको छ।
सुर्खेत- कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्।