हमास युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार सक्रिय

हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकिन गर्न र उनीहरूको उद्दार गर्नका लागि शनिबारदेखि नै सरकार निरन्तर लागि रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

काठमाडौं महानगरसहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ।

सुपथ मूल्य पसल आजदेखि सञ्चालन हुने, कहाँ–कहाँ रहने छन्?

सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ। काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछ।

एउटै इनिङमा तीन ब्याटरको शतक, दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो कीर्तिमानी लक्ष्य

तीन ब्याटरको शतकीय इनिङको मदतले दक्षिण अफ्रिकाले श्रीलंकासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको हो।

नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो सेवा उपलब्ध गराउन सम्झौता

सम्झौताअनुसार अब अन्नपुर्ण न्यूरोलोजिकल इन्स्टिच्युट (अन्नपूर्ण न्यूरो अस्पताल) ले नेपालगञ्ज मेडिकल कलेजमा न्यूरोसाइन्स सेवा उपलब्ध गराउनेछ।