को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस?
काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।
काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन्।
काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।
काठमाडौं- बंगलादेशका पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ।
काठमाडौं- गुल्मी र बाग्लुङमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाग्लुङमा सात र गुल्मीमा चार जनाको मृत्यु भएको हो।
शेख हसिना पनि दुई पटक घातक हमलाबाट बाँचेकी छिन्। उनीमाथि पहिलो हमला सन् १९७५ मा भएको थियो, जब उनका बुबा मुजिब र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो।
काठमाडौं- फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन्।
काठमाडौं- अबको चार दिन देशभर हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन्।
काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए।
काठमाडौं- आइसिसीको टी-२० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन्।
बुटवल - दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ।
काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।
काठमाडौँ- बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।
काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।
उनले समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी भएको बताए।
नुवाकोट- नुवाकोटमा एक जनाको हत्या भएको छ। ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङको आइतबार राति हत्या भएको हो।
काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ।
नयाँ दिल्ली- इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ।
काठमाडौं - सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्। बिस्काः जात्राको अवसरमा २८ वर्षीय सुजनले आइतबार जिब्रो छेडेका हुन्।