कार्कीलाई ‘ब्याक’ गराउन देउवाको दबाब, 'सम्भव छैन', शेखरको जवाफ
दुईवटा प्रदेसको नेतृत्व सम्हालिरहेको माओवादी केन्द्रलाई गठबन्धनकै नाममा कोसीको मुख्यमन्त्री दिन नहुने अडान कोइरालाले लिएका थिए।
दुईवटा प्रदेसको नेतृत्व सम्हालिरहेको माओवादी केन्द्रलाई गठबन्धनकै नाममा कोसीको मुख्यमन्त्री दिन नहुने अडान कोइरालाले लिएका थिए।
चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी आफैँ अनुगमनमा सहभागी भएका छन्।
नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्।
इरानले ‘प्यालेस्टाइन र जेरूसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने’ वाचा गरेको छ।
काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ गरेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म काराबासको माग गर्दै मुद्दा दायर भएको छ।
राष्ट्रपति पौडेलले मधेसी समुदाय नेपालको तराई क्षेत्रमा युगौंदेखि बसोवास गर्दै आएको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन्।
जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम प्रदेस अधिवेशनबाट पदाधिकारीहरू सर्वसम्मतबाट चयन भएका हुन्।
उनले कोसी प्रदेसको सरकार निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय बैठकले गरेको जानकारी दिए।