हसिनाले पहिलो पटक मुख खोलिन्, ‘मेरो पिताको अपमान गरियाे'

नयाँ दिल्ली- भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलो पटक मुख खोलेकी छिन्।

भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर!

काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ।

बानेश्वरबाट पौने चार करोडको कोकिनसहित तान्जानियन र भारतीय नागरिक पक्राउ

काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्।

कुलमान घिसिङले व्यवसायीसँग मिलेमतो गरी १६ अर्ब बिजुली छुट दिएको खुलासा

काठमाडौं- महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दाभन्दै पनि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्बभन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ।

मौरीससमा ग्रीनकार्डको प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाखभन्दा धेरै

नयाँ दिल्ली- कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन्। 

छानबिन समितिमा पूर्वराजाका ज्वाइँको बयान - सुमेरु सहकारीको स्वामित्व लिएँ

काठमाडौं- सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।

अर्थसचिवमा फर्किए मरासिनी

काठमाडौं - सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एकको मृत्यु सात बेपत्ता

काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।