रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। 

रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने

काठमाडौं - सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं - सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ

झापा - जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।

७ म्याग्निच्युडको भूकम्पले चीनमा १२६ जनाको मृत्यु

काठमाडौं - चीनको सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार बिहा गएको ७ म्याग्निच्युडको भूकम्पले १२६ जनाको ज्यान लिएको छ।

जाडोमा ऊनीको कपडा लगाएर सुत्नु हानिकारक

उनमा राम्रो थर्मल इन्सुलेसन छ, जसले न्यानोपन दिन्छ। यसले हावालाई यसको फाइबरको बीचमा जान दिँदैन। जसका कारण शरीरमा उत्पन्न हुने गर्मी बाहिर निस्कदैन र चिसो पनि लाग्दैन।

पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल

पथरी (मोरङ) - पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने योजना असफल भएको छ।

नेपाल-तिब्बत सीमामा ७ म्याग्निच्युडको भूकम्प, तिब्बतमा ९ जनाको मृत्यु

काठमाडौं - नेपाल-तिब्बत सीमा क्षेत्रमा केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

एम्बाप्पे र रियल म्याड्रिडबीच सम्झौता

काठमाडौं- फ्रेन्च फुटबलर किलियन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ। एम्बाप्पेले रियल म्याड्रिडसँग फ्रि-ट्रान्सफरको सम्झौता गरेका हुन्।

आज २५६८औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं - शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ।

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

भक्तपुर- नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन्। नवौं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।