विश्वको दोस्रो ठूलो हिरा भेटियो

काठमाडौं- विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हिरा फेला परेको छ।

सहकारी ठगीमा बयान दिँदै रवि लामिछाने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।

प्रहरीमा ३० वर्ष सेवा अवधि आधारमा अवकाश नदिन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका प्रहरी अधिकृतहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ।

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु

हैदाराबाद- आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। 

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ।

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको दौडमा को-को छन्?

काठमाडौं- फेउ थाई पार्टीले थाइल्याण्डको नयाँ प्रधानमन्त्री चयन गर्न गठबन्धन साझेदारहरूको समर्थन प्राप्त गरेको छ।

परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूत सिफारिस

काठमाडौं - परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। 

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

रास्वपा उम्मेदवार लिम्बुद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। 

पशुसेवा व्यवसायीहरूलाई अभिमुखीकरण

दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूलाई उनले कृषि क्षेत्रमा प्रविधि र व्यावसायीककरण गर्न आवश्यक रहेको बताए।

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान

काठमाडौँ - यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको वर्षा गरिरहेका छन्।

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं- आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ। आइपिएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी-२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ कीर्तिमान बनाएको हो।

सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको सानदार जित

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ।

विराटनगरमा ३० जनालाई पाँच दिने आधारभूत सहकारी सम्बन्धी तालिम

विराटनगर- प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यलय कोशी प्रदेशको आयोजनामा पाँच दिने आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम सम्पन्न भएको छ।

५६ प्रतिशत पर्यटक बढेपछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

रियाद- साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ। तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। 

ल्हासामा नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं- नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।