अर्थ मन्त्रालयको रिपोर्ट कार्ड : ६ महिनामा ५ अर्ब ५९ करोड राजश्व संकलन

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो। प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो। 

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। 

रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने

काठमाडौं - सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं - सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ

झापा - जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।

७ म्याग्निच्युडको भूकम्पले चीनमा १२६ जनाको मृत्यु

काठमाडौं - चीनको सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार बिहा गएको ७ म्याग्निच्युडको भूकम्पले १२६ जनाको ज्यान लिएको छ।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।

बाइडेनले आफ्ना छोरामाथि लागेको आरोपमा माफी दिन गरे अस्वीकार

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक किनेको र राखेको आरोपमा माफी दिन अस्वीकार गरेका छन्।

रियल म्याड्रिड भित्रिए एम्बाप्पे

काठमाडौं- रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो।

एम्बाप्पे र रियल म्याड्रिडबीच सम्झौता

काठमाडौं- फ्रेन्च फुटबलर किलियन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ। एम्बाप्पेले रियल म्याड्रिडसँग फ्रि-ट्रान्सफरको सम्झौता गरेका हुन्।