महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाडौं- नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।

६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं - डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।

बाढी-पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु

काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ।

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ जनाको भारतीय टोली नेपालमा

भैरहवा -  चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएका दुई वटा बस र यात्रुहरूको खोजीका लागि भारतबाट १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ। 

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ।

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन्।

उपसभामुखको स्वीकारोक्ति- सहयोग गरेकी हुँ

काठमाडौं - उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन्।

डा. इवामुरा अस्पतालको लापरबाही, गल्ती छोप्न पीडितलाई छ लाख दिएर घटना सामसुम

भक्तपुर- भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ।

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एकको मृत्यु सात बेपत्ता

काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

अन्तत: एमालेले गर्‍यो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन

काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ।

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन्।