पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन
विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्।
विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्।
काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ।
काठमाडौं- नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ।
काठमाडौं- दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।
काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ।
कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।
तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए। उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए।
सिरहा- सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका-२ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेका छन्।
काठमाडौं- गत मार्च २४ देखि ३१ सम्म पोर्चुगलमा आएको नेपाली राहदानी नवीकरण टोलीले उठाएको अतिरिक्त रकमको विषयमा सम्बन्धित निकायमा उजुरी परेको छ।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।
काठमाडौं- ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ। ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ।
पर्सा - पर्सा प्रहरीले ९० लाख बढीको सामान बरामद गरेको छ। बिल बिजकभन्दा बढीको सामान प्रहरीले बरामद गरेको हो।
काठमाडौं -आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ।
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ।
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ ।
काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
काठमाडौं- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ।