कोठामै बसेर दुई करोड बराबरको अनलाइन जुवा, दुई जना पक्राउ
काठमाडौं - गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं - गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
तेह्रथुम - नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।
नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र पुरुषबीच विभेद भने कायम छ।
काठमाडौं - अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि बाख्रा चराउन भन्दै हिँडेका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।
काठमाडौं - प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।
लन्डन - चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ।
काठमाडौं- लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।
वासिङ्टन - अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।
‘उहाँले अझैसम्म कारोबार मिलाउनुभएको छैन, केही कारोबार अझै बाँकी छ, उहाँमा फिर्ता गर्ने किसिमको नियत देखिँदैन, छलछाम र बेइमानी उहाँको पेशा नै रहेछ,’ आचार्यनिकट स्रोतले भन्यो।
काठमाडौं - गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौं- नेप्से परिसूचकमा १४५ अंकको ठूलो गिरावट आएको छ। मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो।
काठमाडौं- नेप्से परिसूचकमा ४० अंकले बढेको छ। आइतबार ४०. ७६ अङ्कले बढेर आज २७९६. ३८ को बिन्दुमा कायम भएको हो।
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन्।
काठमाडौं- देशभर २० जनामा हैजा पुष्टि भएको छ।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन्।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रौतहट- प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहटबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत् वरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्।
रौतहट- रौतहट जिल्लाको पूर्वीभेग गढिमाई नगरपालिका-६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही जन्ती घाइते भएका छन्।