बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, अर्थ मन्त्रालय पुग्यो फाइल

काठमाडौं- गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ।

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं - चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। 

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं - साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र, सर्वदलीय आन्दोलनको तयारी

विराटनगर - पूर्व-पश्चिम जोड्ने महत्वाकांक्षी योजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ।

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै

काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तीमा २७५ मिलियन डलर भन्दाबढी मूल्यका नयाँ हतियार पठाउने भएको छ।

काठमाडौं परिसर नेतृत्व गरेका छविलाल पुगे त्यसैको लकअपमा

काठमाडौं- कालिकाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ।

राजनीतिक शक्तिकेन्द्रबाट भड्किए,  विवादका रोलमोडल कहलिए

प्रसाईं सुरूमा नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालसँग निकट थिए। पछि नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीसँग नजिक भए। 

मेडिकल व्यापारी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

बिआरआई परियोजनाले कांग्रेस-एमालेमा व्यापक असन्तुष्टि

काठमाडौं - प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विषयमा पेचिलो बन्दै गएको छ।

पूर्वमन्त्री अधिकारी पाँच दिन अझै थुनामा

काठमाडौं - मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी थप पाँच दिन हिरासतमा रहने भएका छन्।

मोरङ चेम्बरले गर्‍यो उपप्रधानमन्त्री सिंहसँग अन्तरक्रिया

विराटनगर- मोरङ चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत

काठमाडौं - श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ।

हिन्दु आस्थाको पर्व : छठ

संस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ।