काठमाडौंमा सुरू भयो लगानी सम्मेलन

काठमाडौँ-आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरू भएको छ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्। 

वेस्ट इन्डिज ए माथि नेपालको शानदार जित

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो।

इलाम-२ र बझाङमा मतदान सुरू

काठमाडौँ - इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरू भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।  

आइपिएलमा कसरी भइरहेको छ रनको वर्षा?

यस आइपिएलले टी-२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण सुरू गरेको छ। यस आइपिएलमा बुधबारसम्म ४० खेल सकिँदा १२३१ चौका र ७१२ छक्का प्रहार भएको छ।

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

काठमाडौं- कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् ।

रास्वपा उम्मेदवार लिम्बुद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। 

पशुसेवा व्यवसायीहरूलाई अभिमुखीकरण

दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूलाई उनले कृषि क्षेत्रमा प्रविधि र व्यावसायीककरण गर्न आवश्यक रहेको बताए।

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान

काठमाडौँ - यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको वर्षा गरिरहेका छन्।

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं- आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ। आइपिएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी-२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ कीर्तिमान बनाएको हो।

सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको सानदार जित

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ।

विराटनगरमा ३० जनालाई पाँच दिने आधारभूत सहकारी सम्बन्धी तालिम

विराटनगर- प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यलय कोशी प्रदेशको आयोजनामा पाँच दिने आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम सम्पन्न भएको छ।