दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले पायो सम्बन्धन, ५० जनाको सिट निर्धारण

काठमाडौं- दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।

बाढीपछिको उद्धारमा असफल भएको भन्दै कोरियामा ३० जना अधिकारीलाई फाँसी

तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए। उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए। 

मलेसियामा सिरहाका युवाको चक्कु प्रहार गरी हत्या

सिरहा- सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका-२ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेका छन्।

बालेनसँग जोरी खोज्दाको परिणाम : एकै दिनमा प्रधानमन्त्री ओलीका ६४ हजार फलोअर्स घटे

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाएका छन्। 

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वआइजिपीहरूको माग

काठमाडौं - पूर्वप्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ। 

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं- उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३७ वर्षीय स्वारेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।

राष्ट्र बैंकले अब दसैं-तिहारमा नयाँ नोट नदिने

काठमाडौं- हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ।

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ३६ जना घाइते

काठमाडौं- भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। 

सहकारी ठगी आरोपी रवि लामिछाने संसदीय समितको बयानमा

काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन्।

भारतीय बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, भारतले केन्द्रीय मन्त्री पठाउँदै

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

सहकारी ठगी : पूर्वडिआइजी छविलाल जोशीसँग लिइयो बयान, पालो अब रविको

काठमाडौं - सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।

एक्सले ब्राजिलमा बन्द गर्‍यो आफ्नो कार्यालय

काठमाडौं- सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागू हुने गरी आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ।