नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

प्रहरी संगठनमा ३० वर्ष जागिर खाएको व्यक्ति अवकाशको मुखमा पुग्दा विशिष्ट श्रेणीमा पुग्न खोज्नु नाजायज होइन।

जापानको सत्तारुढ दलले बहुमत गुमायो

काठमाडौं- जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ।

बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

काठमाडौं- आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन्। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन्।

गाजामा इजरायली आक्रमणपछिको भयानक दृश्य कैद गर्ने एक नर्स

इजरायली सेनाले भत्काएपछि बालुवा र भग्नावशेषले ढाकिएको सडकमा हिँडेका मानिसहरूको दृश्यहरू, साथै भग्नावशेषमा दबिएका मानिसहरूलाई उद्धार गर्ने र शवहरू बाहिर निकाल्ने प्रयासका दृश्यहरू सो भिडियोमा रहेका छन्।

हिराको कणले जलवायु परिवर्तनको असर रोक्ने!

काठमाडौं- औद्योगिकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन्। तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ।

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान थालिएको छ।

सहकारी ठगी आरोपी रवि लामिछाने थप सात दिन हिरासतमा

काठमाडौं - सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

रविका पार्टनर छविसँग रुपन्देहीमा ५७ वटा सवाल-जवाफ

भैरहवा- सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ।

गाजा युद्धमा एक वर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं- प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ। 

रियल आफ्नै मैदानमा बार्सिलोनासँग स्तब्ध

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौं- मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ। 

अमेरिकाको फ्लोरिडामा शक्तिशाली 'मिल्टन' आँधी, ५१ काउन्टीमा आपतकालीन अलर्ट जारी

काठमाडौं- अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ।

‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’

काठमाडौं (रासस)- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं- गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।