भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर

नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

इलाम-२ मा कांग्रेसबाट डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमाले-माओवादीको समर्थनमा इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं - नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।

यी हुन् विश्वको सबैभन्दा कान्छी अर्बपति, सम्पत्ति थाहा पाउनुहाेस्

यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन्।

अवधि नपुग्दै एसपीहरूको सरूवा, जिल्ला इञ्चार्जहरूको जिम्मेवारी खोसियो

सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।

खाम पुर्पक्षका लागि कारागार चलान

चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ओलीले हेरे महाजात्रा, दिए १० मा ९.५ नम्बर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बरमा ९.५ नम्बर दिएका छन्।

सिटिजन्स बैंक विराटनगरका कर्मचारीले गरे होटलमा झुन्डिएर आत्महत्या

३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।

नोबेल अस्पतालकी नर्सको हत्या गरे भागेका प्रेमी होटलमा भेटिए मृत

सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्। नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।