कोसी प्रदेस : माओवादीले लियो समर्थन फिर्ता, मुख्यमन्त्री कार्की अल्पमतमा
विपक्षी दलहरूले विरोध गर्ने भएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरू हुन सकेको छैन।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।
दिउँसो ३ बजे बस्ने प्रदेससभा बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ बजेर ११ मिनेटमा बस्न लागेको हो।
त्यो खुसियालीमा झन्डै दुई दशकदेखि ‘अनागरिक’ भएर बस्न बाध्य भइरहेकाहरू पनि सामेल थिए।
भ्रमणका क्रममा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको उनको भनाइ छ।
प्रचण्डले संसदबाट दुईपटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नभएको पनि बताए।