आज एकादशीको दिन टीका थाप्ने क्रम जारी

काठमाडौं- आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी परेको छ। यस पावन दिनमा मान्यजनहरूबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा निरन्तर जारी रहन्छ।

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौं- नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस वर्षको मनसुन नेपालबाट बाहिरिएको हो।

दसैंको सप्तमी आज शुभसाइतमा फूलपाती भित्र्याइँदै

काठमाडौं-  नवरात्रको सातौं दिन बिहीबार दसैं घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ।

कुलमानलाई हटाउने योजनामा सोधियो १५ बुँदे स्पष्टीकरण

काठमाडौं- उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन्।

पूर्वाराजाको असन्तुष्टि - मैले नारायणहिटी छोडेको बिस वर्षमा जनताको आकांक्षा पूरा भएन

काठमाडौं -  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्।

बाढीले अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइने

काठमाडौं - आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ।

महिला टी-२० विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौं- जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

काठमाडौं- दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ।