गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।  पहिरोमा पुरिएर अर्का एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको सानदार जित

काठमाडौं- कोपा अमेरिका २०२४ को ग्रुप डि अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ।

बालेन र वडा अध्यक्षबीच विवाद, नगरसभा स्थगित

काठमाडौं - काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ। शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन साह उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

बिहेको बहानामा चीन लगेर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।

काठमाडौं महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौं- काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ।

पाकिस्तानमा गर्मीको कहर

काठमाडौं- बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।

मार्च २२ बाट हुँदै आईपीएल, चेन्नेईले पहिलो खेल बेंग्लोरसँग खेल्ने

भारतमा आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका भने सार्वजनिक भएको छैन। आईपीएलको दोस्रो चरणको तालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ।

बैतडीमा मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

सन्दीपलाई जेलबाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।

युके पठाइदिने भन्दै तीन जनाबाट ७६ लाख लिएर भागेका केसी पक्राउ

प्रतिव्यक्ति २६ लाख रुपैयाँ लागत लाग्ने भन्दै केसीले रकम संकलन गर्न थालेका थिए। युके पुगेपछि केयर गिभरको काम लगाइदिने र मासिक साढे १० लाख तलब हुने भन्दै केसीले रकम लिएका थिए।