गाजामा इजरायली आक्रमणपछिको भयानक दृश्य कैद गर्ने एक नर्स

इजरायली सेनाले भत्काएपछि बालुवा र भग्नावशेषले ढाकिएको सडकमा हिँडेका मानिसहरूको दृश्यहरू, साथै भग्नावशेषमा दबिएका मानिसहरूलाई उद्धार गर्ने र शवहरू बाहिर निकाल्ने प्रयासका दृश्यहरू सो भिडियोमा रहेका छन्।

हिराको कणले जलवायु परिवर्तनको असर रोक्ने!

काठमाडौं- औद्योगिकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन्। तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ।

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान थालिएको छ।

सहकारी ठगी आरोपी रवि लामिछाने थप सात दिन हिरासतमा

काठमाडौं - सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

रविका पार्टनर छविसँग रुपन्देहीमा ५७ वटा सवाल-जवाफ

भैरहवा- सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ।

के भारतले शेख हसिनालाई राजनीतिक शरण दिन्छ?

काठमाडौं- बंगलादेशले करिब साढे दुई महिनाअघि सत्ता गुमाएपछि शेख हसिना सैन्य विमानमा दिल्ली पुगेकी थिइन्। त्यसपछि उनी सार्वजनिक रुपमा देखिएकी छैनन्।

खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइँदै

काठमाडौं- गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली  टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ।

सुनकोशीमा बेपत्ता तीन जना बालबालिकाको शव भेटियो

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन्। उनीहरू आइतबार अपराह्नदेखि हराइरहेका थिए।

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

डोनाल्ड ट्रम्पको सम्पत्ति बढेर ६.५ विलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सूचीभित्र

यो हप्ता पूर्वराष्ट्रपति ट्रम्पको सम्पत्तिको लागि रेकर्डमा सबैभन्दा ठूलो दिनमा परिणत भएको जनाइएको छ। 

डिएसपी कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुर्व्यसनी न्यूनीकरणमा केन्द्रित

म्याग्दीबाट काठमाडौंको रानी पोखरीमा सुरुवा भएका प्रहरी नायब उपरीक्षक मदन कुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिविधिहरू मंगलबार सार्वजनिक गरेका छन्।

युरोकप खेल्ने २४ देशको लाग्यो टुंगो

मंगलबार राति सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

देव इन्टरनेसनल प्रालिले चीनबाट आयात गरेको सामान जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण र गुणस्तर फरक पारेर उनीहरूले भन्सार चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

ओलीले हेरे महाजात्रा, दिए १० मा ९.५ नम्बर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बरमा ९.५ नम्बर दिएका छन्।