ओली सरकारमा एमाले र कांग्रेसले कुन-कुन मन्त्रालय पाउँदैछन्?
काठमाडौं- नेपाली काैग्रेस र नेकपा एमाले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन्।
काठमाडौं- नेपाली काैग्रेस र नेकपा एमाले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन्।
काठमाडौं - एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन्।
काठमाडौं- आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दैछन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि सुरू हुने छ।
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन्।
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।
काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन्।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन्।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच भएको सहमतिमा प्रतिगमन र निरंकुशताको डर रहेको बताएका छन्।
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिँदा सो संख्यामा मृत्यु भएको हो।