ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरूमाथि चल्ला मुद्दा?

ती प्रश्नहरू तत्कालीन मन्त्रिपरिषदको नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीप्रति लक्षित देखिन्छन्।

लोकतान्त्रिक शक्ति हुन आचरण पनि लोकतान्त्रिक चाहिन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताएका छन्।

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता, एमसिसीबारे छलफल

साउद र लूबीच शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण फर्काउनु गलत : वैदेशिक रोजगार व्यवसायी संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउनु गलत भएको जनाएको छ।