महिलामा प्रधानमन्त्री कप एनभीए कपको उपाधि पुलिसको पोल्टामा

सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ।

जनतासँग गरेका वाचा पूरा गर्न प्रतिवद्ध छु : मन्त्री खड्का

 उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

निर्दोष फस्ने छैन, दोषी उम्कँन पाउँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन्।

कांग्रेस र कम्युनिष्टप्रतिको आकर्षण घटिसक्यो : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्टहरूप्रति जनताको आकर्षण घटिसकेको टिप्पणी गरेका छन्।

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरूमाथि चल्ला मुद्दा?

ती प्रश्नहरू तत्कालीन मन्त्रिपरिषदको नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीप्रति लक्षित देखिन्छन्।