आज साउने सोमबार, शिवालयमा बिहानैदेखि भक्तजनको भीड

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो।

कम्युनिस्ट पार्टीहरू : सबैभन्दा बढी धनी

निर्वाचन आयोगलाई गत असार मसान्तसम्मको वार्षिक आयव्यय विवरण बुझाएका राजनीतिक दलहरूमध्ये सबैभन्दा धनी नेकपा एमाले रहेको देखिएको छ।

विश्वविद्यालय दलीय हस्तक्षेपबाट मुक्त बनाइनु पर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताएका छन्।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले बुझाए वार्षिक प्रतिवेदन

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।