धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन्।
धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन्।
काठमाडौं- अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरूद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ।
काठमाडौं- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ।
काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलासा भएको छ।
काठमाडौं- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन्।
पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन्।
काठमाडौं- अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना सुरू भएको छ।
काठमाडौं- रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एसी मिलानसँग पराजित भएको छ।
काठमाडौं- अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ। यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्पमध्ये एक राष्ट्रपति बन्नेछन्।
पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।
मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो।
विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो।
पोखरा महानगरपालिका-२७ आरुपाटामा बस दुर्घटना भएको छ। बस दुर्घटना भएर ठाडै उभिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
सिरहामा सुरू हुनासाथ एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।
सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।
महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।