चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई गरियो कारबाही, तोकियो १५ हजार जरिवाना

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ।

‘सुराकीलाई पुरस्कारको व्यवस्था गरेकोले सय केजी सुन समातियो’

आफूले बजेटमै सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको उनको भनाइ छ।

डेंगुबाट चार जनाको मृत्यु, बिपी प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

असार २९ गतेदेखि साउन ७ गतेसम्ममा ८१९ जनाको परीक्षण गर्दा ६१५ जना अर्था ७५ प्रतिशतमा डेंगु संक्रमण देखिएको छ।

आज देशका केही स्थानमा भारी वर्षा हुने

देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

कांग्रेस बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।