नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिदैँ, सभापतिले जवाफ दिने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिनने भएको छ। बुधबार अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै बैठक समापन हुनेछ।

साम्प्रदायिक हिंसाको रापमा पिल्सिएका छन् मणिपुरका महिला

उनकी १८ वर्षीया छोरीलाई घरबाहिरबाट अपहरण गरेर लगिएको थियो। रातभरि बलात्कार र मराणसन्न हुनेगरी कुटपिट गरेपछि उनलाई घरको ढोकामा लगेर छाडिएको थियो।

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना

निर्वाचन आयोगले जनाएअनुसार प्रतिनिधिसभातर्फ १ हजार ३७ र प्रदेससभातर्फ १ हजार ३९८ उम्मेवारले खर्च विवरण बुझाएका छैनन्।