नागढुंगा-सिस्नेखोला सडक आजबाट आंशिक बन्द
काठमाडौं- नागढुंगादेखि सिस्नेखोलासम्मको सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ।
काठमाडौं- नागढुंगादेखि सिस्नेखोलासम्मको सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ।
भैरहवा - रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ।
भैरहवा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ।
काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्। मनाङेलाई काठमाडौं सीतापाइलाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
काठमाडौं- चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ।
काठमाडौं- डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ।
काठमाडौं - सरकारले २४ घण्टाभित्र उद्योगहरूमा बिजुली जोड्न निर्देशन दिएको छ।
काठमाडौं- हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ।
विराटनगर - कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका छन्।
काठमाडौं - राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबिआइले बिफल पारेको खुलासा भएको छ। यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो।
डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिबार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन्।
एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएपछि सेयर सदस्यहरूले गम्भीर आपत्ति जनाएका हुन्।
ताइबानका अनुसार चीनले ६ वटा नौसेना आधार र ४ सैन्य विमान आफ्नो क्षेत्रमा पठाएको छ, जसलाई ताइबान सेनाले ट्र्याक गरेको छ।
इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।
सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन्।
२६ वर्षीया युवतीलाई भारत पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो।
नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने निर्णय गरेको छ।
आइतबार सदन सुरू हुनासाथ यसअघिझैं कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।
साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई फराकिलो अन्तरले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।