डेंगु कसरी सर्छ?
नेपालमा डेंगु तीव्र गतिमा फैलिने रोग हो। एडिस एजिप्टाइ र एडिस अल्बोपिक्टस भेक्टरको विस्तारले केशहरू बढ्छन्। नेपालमा डेंगुका चार प्रकारका सेरोटाइपहरू छन्।
नेपालमा डेंगु तीव्र गतिमा फैलिने रोग हो। एडिस एजिप्टाइ र एडिस अल्बोपिक्टस भेक्टरको विस्तारले केशहरू बढ्छन्। नेपालमा डेंगुका चार प्रकारका सेरोटाइपहरू छन्।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
नेपाल-भारत सीमाना जमुनाहदेखि नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तरगत अतिक्रमित सडक खाली गराउन बिहीबार ३५ दिने सूचना जारी गरेपछि नेपालगन्जमा रहेको पुरानो सडक विवाद फेरि बल्झिने भएको छ।
नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो एकैदिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ।
देशभर अहिले वर्षा भइरहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ।