कांग्रेस बैठकमा मंसिरमा महासमिति बैठक बोलाउन प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको साटो महासमिति बैठक बोलाउन प्रस्ताव गरिएको छ।

सरकारको भ्रष्टाचार विरोधी अभियानमा कांग्रेसले साथ दिन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ। आजअपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमती दिइएको छ।

सुन तस्करीको नाइके उम्काउन खोजिँदै छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आरोप लगाएका छन्।