post-slider post-slider

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

Image
A A

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमती दिइएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार हिरासतमा राख्न म्याद थप गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ।

सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेकोमा अदालतले हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो।

Tags: