जरैसम्म पुग्ला सुन तस्करीको अनुसन्धान?
त्रिभुवन विमानस्थलबाट तस्करी भएको एक क्विन्टर सुन तस्करी प्रकरणमा शनिबार तिब्बती मुलका एक जना बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ परे।
त्रिभुवन विमानस्थलबाट तस्करी भएको एक क्विन्टर सुन तस्करी प्रकरणमा शनिबार तिब्बती मुलका एक जना बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ परे।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाइल खोलेको बताएका छन्।
एमालेले यही माग राखेर नाराबाजी गरेपछि यसअघि साउन १० गतेको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो।
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित् भएको छ।
माओवादी केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरू हुँदैछ।
मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा उनको शव भेटिएको थियो। शव सडेको अवस्थामा भेटिएको र घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि कृषि मन्त्रालय सम्हालिरहेका कुशवाहालाई विनाविभागीय मन्त्री बनइएको थियो।
अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।