६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित
सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्।
सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्।
लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ।
राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।
संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्दैछ। प्रधानन्यायाधीशको नियुक्ति सिफारिस बैठकको मुख्य अजेन्डा रहेको छ। बैठक बिहीबार अपराह्न ५ बजे बस्ने जनाइएको छ।
एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्।
काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ।
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ।
नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।