सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्।

भारत कसरी बन्दैछ विश्वको तेस्रो ठूलो अर्थतन्त्र?

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको तेस्रो कार्यकालमा भारत विश्वका तीन ठूला अर्थतन्त्रमा पर्ने भनेर आश्वस्त पारे।

काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला तान्नेहरू कारबाहीमा

प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ।

१६ जिल्ला बाढीको जोखिममा, ९ नदीमा जलसतह बढ्ने पूर्वानुमान

वर्षाका कारण केही प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।