माग पूरा नभएसम्म संसद् चल्न नदिने एमाले अडान कायमै

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेको छ।

अन्ततः सुदूरपश्चिम सरकारमा सहभागी हुने भयो नागरिक उन्मुक्ति पार्टी

छलफलमा नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन्।

कोशीका सभामुखलाई राजीनामा दिन दबाब, कसरी गठन होला नयाँ सरकार?

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतममाथि राजीनामा दिन चर्को दबाब परेको छ। आज अपरान्ह ५ बजेसम्म प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको दाबी पेस गर्न समय सीमा तोकेका छन्। 

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ।