post-slider post-slider

नेपाली बजारमा आज कति छ सुनचाँदी मूल्य?

Image
A A

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ।

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ। 

चाँदीको भाउ पनि स्थिर रहेको देखिन्छ। आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको हो।

 

Tags: