आज दिनभर काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
मुद्दाको सुनुवाइ युट्युटमा ‘लाइभ स्ट्रिम’ पनि हुने फुल्टन काउन्टी सुपिरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ।
नेकपा एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्।
समितिले उजुरी आह्वान गरेसँगै शर्मामाथि सुनुवाइ सुरू भएको हो।
भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्य घटेको छ। भारतमा प्रति सिलिन्डर २ सय भारुले ग्यासको मूल्य घटेको हो।