भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
एसिया कप–२०२३ मा भारतले पाकिस्तानसामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एसिया कप–२०२३ मा भारतले पाकिस्तानसामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।
पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार पार्टी मुख्यालय पेरिसडाँडाबाट यो अभियान सुरू गरेका हुन्।
आफू अर्थ मन्त्रालयमा पुगेपछि इमानदारीताका साथ कसरी काम गर्ने भन्ने मानसिकताबाट काम गर्ने प्रयास गरिरहेको उनले बताए।
दुवै देशको उस्तै खाले समस्या छन्– ब्याटिङमा अत्याधिक भर पर्नु, मध्यक्रम अस्थिर पाइनु र केही तीव्र गतिका बलरहरूमाथि भर पर्नु।
श्रीहरिकोटास्थित लन्चिङ सेन्टरबाट भारतीय समयअनुसार आज ११ः५० बजे प्रक्षेपण गर्न इसरोले तयारी गरेको छ।
चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।