उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

नेपाली जनसम्पर्क समिति अमेरिकाले 'प्रथम बिपी साहित्य महोत्सव' सफलताको शुभकामना व्यक्त गरेको छ।

दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ

ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन्।

एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री लजास्पद विषय हो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचसम्म पटक प्रधानमन्त्री बन्नु लज्जाको विषय भएको बताएका छन्।

सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलन घोषणा

त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन्।

विश्वेश्वरप्रसाद कोइरालाका २१ प्रसिद्ध भनाइहरू

विश्वेश्वर प्रसाद कोइराला (विपी)को जन्म ८ सेप्टेम्बर सन् १९१४ मा भएको थियो भने उनको मृत्यु २१ जुलाई सन् १९८२ मा भएको थियो।

मुलुकलाई एकता र सद्भाव आवश्यक छ : नेता कार्की

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताएका छन्।