राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो।
मन्त्रिपरिषद बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन्।
नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ।
अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार वैदेशीक रोजगारमा रहेका श्रमिकको सुरक्षामा गम्भीर बन्नुपर्ने बताएका छन्।
यस वर्ष मलमास रहेका कारण दसैं कार्तिकमा पुगेको छ। त्यसकारण लाभांश बाँड्न सक्षम वाणिज्य बैंकले दसैं अगाडि नै लाभांश वितरण गर्ने भएका हुन्।
नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु काठमाडौं आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।