संघीय संसदबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।
बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।
डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतकका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नियन्त्रणमा लिएको हो।
अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो।
मानिसहरूलाई बगाएर समुद्रमा पुर्याएको, केही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।
यसअघि नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो।
संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ। बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्।
सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड गायिका कृष्णा सिराडीले उचालेकी छन्।