पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा श्रेष्ठ दोषी ठहर भएका हुन्।
पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा श्रेष्ठ दोषी ठहर भएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेसमा रहेको भन्नेमा आफू सँधै दृढ रहेको बताए।
सोमबार भएका समझदारी र सम्झौतामा त्यसले स्थान पाएको देखिँदैन।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ।
काठमाडौंमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ।
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्तिप्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको बताएका छन्।