विश्वकप क्रिकेटका लागि पाकिस्तानले घोषणा गर्यो टिम
मुख्य चयनकर्ता एवं पूर्वकप्तान इन्जमाम–उल–हकले शुक्रबार १५ सदस्यी विश्वकप क्रिकेट टिमको घोषणा गरेका हुन्।
मुख्य चयनकर्ता एवं पूर्वकप्तान इन्जमाम–उल–हकले शुक्रबार १५ सदस्यी विश्वकप क्रिकेट टिमको घोषणा गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो।
स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिइने बताए।
मन्त्रीहरूसँगको छलफलपछि शिक्षक नेताहरूसँग वार्ता जारी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन्।
दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ।
बिहीबार बसेको बैठकले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन निर्देशन दिएको हो।
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन्।
शिक्षकहरू सडक आन्दोलनमा उत्रिएपछि काठमाडौं महानगरका सबै सामुदायिक विद्यालयहरू बन्द भएका हुन्।