आजदेखि इन्द्रजात्रा सुरु हुँदै
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ।
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ।
स्थानीय, प्रदेस र संघ गरी तीनवटै तहमा कांग्रेसको प्रतिनिधित्व रहेको छ।
पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा श्रेष्ठ दोषी ठहर भएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेसमा रहेको भन्नेमा आफू सँधै दृढ रहेको बताए।
सोमबार भएका समझदारी र सम्झौतामा त्यसले स्थान पाएको देखिँदैन।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ।
काठमाडौंमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ।
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन्।