बाबुराम भट्टराई भन्छन्- प्रधानमन्त्रीको चीन भ्रमण तीर्थाटनमा सीमित भयो

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल चीनमा सतही अतिथि सत्कारमा रमाएको टिप्पणी गरेका छन्।

काठमाडौं महानगरसँगको चार बुँदे सहमतिपछि अभियन्ता ई:ले स्थगित गरे आन्दोलन

धर्नामा रहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ।

काठमाडौं महानगरले ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै

काठमाडौं महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ।