विश्वकप : भारतको विजयी सुरूवात, ३१ वर्षपछि पहिलो खेलमा अस्ट्रेलियाको पराजय
विश्वकपको पहिलो खेलमा अस्ट्रेलिया ३१ वर्षपछि पराजित भएको हो।
विश्वकपको पहिलो खेलमा अस्ट्रेलिया ३१ वर्षपछि पराजित भएको हो।
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाएको छ।
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन्।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन्।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोपमा यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतिका अगाडि उभिएको जस्तो देखिएको बताएका छन्।