नेपालीहरूको उद्धारका लागि इजरायल उडेको जहाज आज राति फर्किने
नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ।
नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्नुभएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरेका छन्।
बझाङमा गएराति भूकम्प गएको छ।
लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ।